if you remember the post while final exam of fifth semester was going on (this one) i mentioned ज्ञान कविता... well folks, here's the thing published, it was a long night... sarad, amit and myself, we tried our best to stay awake, one of us succeeded... only to write this kavita... this word reminds me of kavita ma'am, i must confess by now, she was cool and caring as well, kavita ma'am if u're reading this, missing you very much.
चार दिवर्, ज्ञान र हामी
धेरै पछी एकै साथ्,
पौँठेजोरी ज्ञान सँगै,
मस्तिस्क र शरिरको
होड छ!
यिनिहरुमा!
को थाक्छ पहिला भनि?
लडिरहेको मस्तिस्क देखि (११:२१)
एक कुनामा
अलपत्र, अकमक्क परि फिजिएकी
ज्ञान मुसुक्क हास्छिन्,
फेरी अर्को लड्छ, (१२:०५)
शरिर,
यि सब हेरिरहेकी शुन्य समयले
हामी मध्येको मलाई,
आफ्ना कुरा फलाक्न थल्छिन्, (१२:३९)
हिजो पनि तिमीहरु,
ज्ञान र
म स्व्यम समय,
यही! चार दिवारमा नै थियौँ,
आज पनि हामी यहीँ छौँ!
कस्तो बिडम्बना!
र
फेरी पनि हामी
भोली
सँगै हुन्नम भन्ने
आश छैन मलाई
त्यही
चार दिवारमा!
चार दिवारमा!
swapnil sansar
1:02 PM
4th may, 2007