Microprocessor System and Interfacing final exam.

if you remember the post while final exam of fifth semester was going on (this one) i mentioned ज्ञान कविता... well folks, here's the thing published, it was a long night... sarad, amit and myself, we tried our best to stay awake, one of us succeeded... only to write this kavita... this word reminds me of kavita ma'am, i must confess by now, she was cool and caring as well, kavita ma'am if u're reading this, missing you very much.

चार दिवर्, ज्ञान र हामी
धेरै पछी एकै साथ्,
पौँठेजोरी ज्ञान सँगै,
मस्तिस्क र शरिरको
होड छ!
यिनिहरुमा!
को थाक्छ पहिला भनि?
लडिरहेको मस्तिस्क देखि (११:२१)
एक कुनामा
अलपत्र, अकमक्क परि फिजिएकी
ज्ञान मुसुक्क हास्छिन्,
फेरी अर्को लड्छ, (१२:०५)
शरिर,
यि सब हेरिरहेकी शुन्य समयले
हामी मध्येको मलाई,
आफ्ना कुरा फलाक्न थल्छिन्, (१२:३९)
हिजो पनि तिमीहरु,
ज्ञान र
म स्व्यम समय,
यही! चार दिवारमा नै थियौँ,
आज पनि हामी यहीँ छौँ!
कस्तो बिडम्बना!

फेरी पनि हामी
भोली
सँगै हुन्नम भन्ने
आश छैन मलाई
त्यही
चार दिवारमा!
चार दिवारमा!


swapnil sansar
1:02 PM
4th may, 2007

No comments: